×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल आयल निगममा जागिर खुल्यो

PRIME CA

नेपाल आयल निगममा जागिर खुल्यो

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला प्रतियोगिताद्धारा स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

निगमले प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्ध (प्रशासन), सहायक टेक्नेसियन लगायतका पदमा दरखास्त आह्वान गरेको छ ।

निगमले आह्वान गरेको दरखास्तमा इच्छुक योग्यता पुगेका व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् ।

निगमले तोकको समयभित्र आवेदन दिन नभ्याएकाले म्याद सकिएको ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ । यस्तो छ कर्मचारी माग सम्बन्धी निगमको सूचनाः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: