काठमाडौँ । पाँच लाख घुस रकमसहित वडा अध्यक्ष पक्राउ परेका छन् । बाराको जीतपुर सिमरा नगरपालिका–३ का अध्यक्ष तारा कार्की पक्राउ परेका हुन् ।
कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो । अख्यियारको टोलीले उनलाई घुस लिएको पाँच लाख रकमसहित पक्राउ गरेको हो ।
वडा अध्यक्ष कार्की जीतपुरको जैशवाल होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले सडक बनाउने काममा स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख रुपैयाँ लिएको पाइएको छ ।
अध्यक्ष कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्