काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘लकइन’मा रहेको सेयर खुला हुने भएको छ । कम्पनीको ‘लकइन’मा रहेको सेयर पुष ९ गतेदेखि खुला हुने भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ३ करोड १ लाख १ हजार ७० कित्ता संस्थापक सेयर र २ लाख ५५ हजार ३६ कित्ता सेयरको ‘लकइन पिरियड’ सकिन लागेकाले सेयर खुला हुने भएको हो ।
कम्पनीको ‘लकइन’मा रहेको सेयर पुष ९ गते खुला हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्