×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ बर्षपछि नेपाली सेयर बजारमा पोजेटिभ सर्किट !

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार

PRIME CA

२ बर्षपछि नेपाली सेयर बजारमा पोजेटिभ सर्किट !

काठमाडौँ । साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेर बजार बन्द भएको छ । ६ प्रतिशत बजार बढोत्तरीसँगै आइतबारका लागि बजार बन्द भएको हो ।

यसअघि सन् २०२१ डिसेम्बर २१ मा बजारमा सर्किट लागेको थियो ।

धेरै लामो प्रतीक्षापछि नेपाली सेयर लगानीकर्ताहरुले सेयर बजारमा सर्किट देखेका हुन् ।

मौद्रिक नीतिको समिक्षामा सेयर धितो कर्जामा राष्ट्र बैंकले लचकता देखाएपछि र ब्याजदर पुनः घट्ने निश्चित देखिएपछि बजारमा लगानीकर्ताको सकारात्मक माहोल देखिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: