काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।
भारतीय ठुलो गोलभेडाको न्युनतम मूल्य ९० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, टनेलको सानो गोलभेडा २० रुपैयाँ, गोलभेडा सानो ९तराई० २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ, सेतो आलु ४० रुपैयाँ प्रतिकेजीमा किनबेज भईरहेको छ ।
त्यसैगरी, लोकल गाजर ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १५ रुपैयाँ, रातो मुला २०, लोकल सेतो मुला १० रुपैयाँ, भन्टा लाम्चो १५ रुपैयाँ, भन्टा डल्लो ३० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ३०, मटरकोशा ७० रुपैयाँ, घ्यु सिमि लोकल ३५ रुपैयाँ, राजमा ८० रुपैयाँ, टाटे सिमि ४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तिते करेला ६०, लौका ५०, लोकल परवल ५०, चिचिन्ड़ो ३०, फर्सी पाकेको ३०, हरियो फर्सी (लाम्चो) १५, हरियो फर्सी (डल्लो) १५ , सलगम ७०, भिण्डी ८०, सखरखण्ड ६०, बरेला २५, पिडालु ५०, स्कुस १० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग २० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६०, तोरीको साग ३० रुपैयाँ र मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ६०, बकुला ६०, तरुल ७०, कन्य च्याउ १६०, डल्ले च्याउ ३००, कुरिलो ६००, ब्रोकाउली ३०, चुकन्दर ६०, सजीवन २००, रातो बन्दा १४०, जिरीको साग ९०, सेलेरी १२०, पार्सले ३००, सौफको साग ६०, पुदिना २००, गान्टे मुला ७०, तामा ९०, तोफु १२०, अदुवा १५०, हरियो खुर्सानी ४०, सुकेको खुर्सानी ४८०, हरियो अकबरे खुर्सानी २५०, हरियो लसुन ९०, हरियो धनिया ५०, चाइनिज सुकेको लसुन २६०, नेपाली सुकेको लसुन २६० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३२०, केरा (दर्जन) १४०, कागती १२०, अनार ४००, हरियो अंगुर २५०, कालो अंगुर ३२०, नेपाली सुन्तला १००, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ६०, मौसम १४०, जुनार २४०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ४०, निबुवा ५०, चाइनीज नासपाती २४०, नेपाली मेवा ७०, भारतीय मेवा ९०, अम्बा १५०, लप्सी ६०, किनु १२०, किवी २००, अभोकाडो २००, स्ट्रबेरी ४००, अमला ६० र इमली १४० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ पेज’ मा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्