×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा

Artha Sarokar

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले पुष १८ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेको ५६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो।

उक्त संस्थापक सेयरमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न  मिल्ने गरी बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी