काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्ने भएको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले सोमबार मौद्रिक नीतिको समीक्षा गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सोमबार साँझ हुनेछ । यसका लागि आवश्यक तयारी पूरा गरिसकेको राष्ट्र बैंक स्रोतको दाबी छ ।
अर्थतन्त्रका सूचक सुधारात्मक र बाह्य क्षेत्र पनि बलियो देखिएकाले मौद्रिक नीतिको समीक्षामा राष्ट्र बैंकले केही लचकता अपनाउने देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्