काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले लिगल डिपार्टमेन्ट र आईटी असिस्टेन्ट पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २४ गते भित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार इच्छुक आवेदकहरूले सिभि, शैक्षिक प्रमाणपत्र, अनुभव पत्र र पासपोर्ट साइजको फोटो उक्त मिति भित्र बुझाउनु पर्नेछ ।
त्यस्तै, उमेदवारहरुको उमेर ४० वर्ष भन्दा कम हुनुपर्नेछ । आवेदकसँग न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री हुनुपर्ने बैंकले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्