×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्टद्धारा ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ कार्यक्रम सम्पन्न…(फोटो-कथा)

GLOBAL IME BANK

नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्टद्धारा ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ कार्यक्रम सम्पन्न…(फोटो-कथा)

३ असार २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ ट्याक्स कन्सल्टेन्टले ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ कार्यक्रम सम्पन्न गरेको छ । कन्सल्टेन्टले जेठ ३२ गते (शुक्रबार) लिसारा हेटल, नक्सालमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पेपर प्रस्तुतकर्ता सीए प्रवीणराज काफ्ले, प्रमाणित कर परामर्शदाता रोशन पोखरेल, मध्यस्थ सीए शैलेन्द्र उप्रेती, अधिवक्ता महेश थापा र उद्योगपति प्रदिपमान वैद्यबीचमा प्यानल डिस्कसन भएको थियो ।

त्यस्तै, कार्यक्रममा सहभागीहरूले पनि ‘स्ट्राटेजी इनसाइट अन ट्रान्सफर प्राइसीङ’ छलफलमा उत्साहजनक सहभागिता जनाएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: