×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीले डुबाएको राष्ट्रिय सभा गृह परिसर… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

झरीले डुबाएको राष्ट्रिय सभा गृह परिसर… (फोटो-कथा)

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गएरातिको वर्षाले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृह परिसर डुबानमा परेको छ । पानी निकासको उचित व्यवस्थापन नहुँदा राष्ट्रिय सभा गृह परिसर डुबानमा परेको हो । 

यसो त हल्का वर्षा हुँदा पनि राष्ट्रिय सभा गृह परिसरमा पानी जम्छ । अझ अलि ठूलो पानी परे त सभा गृह परिसर डुबानमै पर्ने गरेको छ । हाल सभा गृह परिसरमा जम्मा भएको पानी दुईवटा मोटर लगाएर फाल्ने काम भइरहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी