काठमाडौँ । न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका छन् । अदालतको आदेशपछि काठमाडौँ महानगरले पुनः सुरु गरेको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध सृजना गरेका हुन् ।
न्युरोडको फुटपाथ विस्तार गर्न नदिने भन्दै काठमाडौँ महानगरपालिका-२२ का अध्यक्ष चिनकाजी महर्जनसहितको टोली विरोधमा उत्रिएपछि महानगरले ठूलो संख्यामा प्रहरी खटाएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्