काठमाडौँ । बङ्गलादेशको केन्द्रिय बैंकलगायत तीन वटा सरकारी वेबसाइट ह्याक भएको पाइएको छ । बङ्गलादेशको केन्द्रिय बैंकलगायत तीन वटा सरकारी वेबसाइट ‘रेजिष्ट्यान्स’ नामक समूहले ह्याक गरेको पाइएको हो ।
बङ्गलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रिय बैंक र प्रहरीका वेबसाइटहरू ह्याक भएको समाचार संस्था अल जजिराले जनाएको छ ।
यता सरकारी कोटाको विषयलाई लिएर बङ्गलादेशका विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । विद्यार्थीको आन्दोलनलाई नियन्त्रण गर्न देशका धेरै ठाउँमा इन्टरनेट सेवा पनि बन्द गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्