काठमाडौँ । नेपाल राष्ट्र बैंकले एसेट म्यानेजमेन्ट बैंक (ब्याड बैंक) खोल्ने घोषणा गरेको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याड बैंक खोल्ने घोषणा गरेका हुन् ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर-बैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गरी नेपाल सरकारसमक्ष पेश गरिने बताएका छन् ।
उक्त ‘ब्याड बैंक’ले बैंकहरुको खराब कर्जाको व्यवस्थापन गर्नेछ । यस्तो छ शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पूर्णपाठः
Monetary_policy_2081-082
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्