Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिः निर्माण व्यवसायीहरुको सुझाव हुबहुजस्तो कार्यान्वयन 

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक कार्यक्रमकाबीच चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुको सुझाव हुबहुजस्तो समेटिएको छ । मौद्रिक नीतिको सुझाव संकलनका क्रममा निर्माण व्यवसायीहरुले दिएको सुझावलाई राष्ट्र बैंकले हुबहुजस्तो समेटिएको हो । 

मौद्रिक नीति सार्वजनिकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकका गभर्नर अधिकारी स्वयम्ले पनि निर्माण व्यवसायीको सहजताका विषयलाई मौद्रिक नीतिमा समेटिएको स्वीकारेका छन् । 

त्यस्तै, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज गरिने पनि राष्ट्र बैंकका गभर्नरले घोषणा गरेका छन् । यस्तो छ सार्वजनिक भएको चालु आवको मौद्रिक नीतिः 

Monetary_policy_2081-082
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK