×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिः निर्माण व्यवसायीहरुको सुझाव हुबहुजस्तो कार्यान्वयन 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

मौद्रिक नीतिः निर्माण व्यवसायीहरुको सुझाव हुबहुजस्तो कार्यान्वयन 

Artha Sarokar

११ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले शुक्रबार एक कार्यक्रमकाबीच चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुको सुझाव हुबहुजस्तो समेटिएको छ । मौद्रिक नीतिको सुझाव संकलनका क्रममा निर्माण व्यवसायीहरुले दिएको सुझावलाई राष्ट्र बैंकले हुबहुजस्तो समेटिएको हो । 

मौद्रिक नीति सार्वजनिकपछि सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकका गभर्नर अधिकारी स्वयम्ले पनि निर्माण व्यवसायीको सहजताका विषयलाई मौद्रिक नीतिमा समेटिएको स्वीकारेका छन् । 

त्यस्तै, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा संस्थागततर्फको २० करोडको सीमा खारेज गरिने पनि राष्ट्र बैंकका गभर्नरले घोषणा गरेका छन् । यस्तो छ सार्वजनिक भएको चालु आवको मौद्रिक नीतिः 

Monetary_policy_2081-082
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी