×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रास्वपाको ‘नीति मन्थन’: मौद्रिक नीतिबारे छलफल (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

रास्वपाको ‘नीति मन्थन’: मौद्रिक नीतिबारे छलफल (फोटो-कथा)

३ श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नीति मन्थन’ कार्यक्रम आयोजना गरेको छ । रास्वपाले मुलुकको वर्तमान आर्थिक स्थिति र आउने नीतिबारे बहस गर्न ‘नीति मन्थन’ कार्यक्रम आयोजना गरेको हो ।

काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना गरिएको उक्त ‘नीति मन्थन’मा नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिका बारेमा खास छलफल तथा अन्तरक्रिया गरिएको छ । उक्त ‘नीति मन्थन’मा अर्थविद्, पूर्वबैंकर, उद्योगी–व्यसायी, नेता तथा विद्यार्थीहरुको सभागिता रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी