काठमाडौं। वैदेशिक रोजगारीका लागि अमेरिका पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटो बस्ने ३१ वर्षीय दिपक श्रीस रहेका हुन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले सातदोबाटोबाट पक्राउ गरेको हो।
श्रीसले आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै रकम लिएर विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ। उनी माथि १८ लाख ठगीको आरोप छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्