×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झरीले रुझेको ‘बालेन सिटी’… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

झरीले रुझेको ‘बालेन सिटी’… (फोटो-कथा)

Artha Sarokar

२७ असार २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनसुनी वायुको प्रभाव न्यून चापीय रेखा उत्तरतर्फ नेपाल नजिक रहँदा बिहीबार देशभरका अधिकांश ठाउँमा वर्षा भएको छ । बुधबार रातीदेखि नै सुरु भएको मनसुनी झरी अहिले पनि परिरहेको छ । 

काठमाडौँ उपत्यकामा बिहानसम्म मात्र ६.६ मिलिमिटर पानी मापन गरिएको छ । 

बिहानैदेखि झरी परेपछि काठमाडौँको जनजीवन प्रभावित भएको छ । झरीका कारण दैनिक मजदुरी गर्ने वर्ग झनै समस्यामा परेका छन् । खासगरी पठाओ, फुड डेलिभरी, अनलाइन डेलिभरी, सडक निर्माण लगायतका क्षेत्रमा काम गर्ने नागरिक झरीका कारण प्रभावित भएका छन् भने कतिपय झरीमै रुझ्दै दैनिकी चलाइरहेका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी