काठमाडौँ । काठमाडौँमा एक दिने सेयर तालिम सम्पन्न भएको छ । काठमाडौँको चावहिलस्थित टेक्सास कलेजमा साउन ५ गते (शनिबार) सेयर तालिम सम्पन्न भएको हो ।
अर्थ सरोकार डटकमले आयोजना गरेको उक्त सेयर तालिममा सेयर गुरु सुवासचन्द्र भट्टराई प्रमुख प्रशिक्षक रहेका थिए ।
तालिममा काठमाडौँ तथा काठमाडौँ बाहिरका जिल्लाबाट ८० बढी सेयर लगानीकर्ताको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्