×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ १ गतेदेखि लागू हुनेगरि ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी नियुक्त 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भदौ १ गतेदेखि लागू हुनेगरि ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्र रेग्मी नियुक्त 

Artha Sarokar

१० श्रावण २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र रेग्मी नियुक्त भएका छन् । भदौ १ गतेदेखि लागू हुनेगरि रेग्मीलाई बैंकको सीईओमा नियुक्त गरिएको हो । 

रेग्मीलाई बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गरेको हो ।

उनले आगामी भदौ १ गतेदेखि सीईओको कार्यभार सम्हाल्नेछन् । रेग्मी ग्लोबल आइएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । उनीसँग बैंकिङ क्षेत्रको ३० वर्ष लामो अनुभव छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी