Skip to content
LAXMI SUNRISE BANK

गणपति लघुवित्त वित्तीय संस्थामा कर्मचारी माग

अर्थ सरोकार

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै ठुलो संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले अनुगमन अधिकृत, शाखा प्रबन्धक, बरिष्ठ सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले आगामी १५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK