×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३०औं विश्व आदिवासी जनजाति दिवस: २३ तस्वीरमा हेर्नुहोस् सुन्दर संस्कृति र लोभलाग्दो पहिरन… (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

३०औं विश्व आदिवासी जनजाति दिवस: २३ तस्वीरमा हेर्नुहोस् सुन्दर संस्कृति र लोभलाग्दो पहिरन… (फोटो-कथा)

२५ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ३०औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा शुक्रबार नेपालमा रहेका विभिन्न आदिवासी जनजातिहरुले उपत्यकामा झाँकीसहित र्याली निकालेका छन् । उनीहरुले संस्कृति र परम्परा झल्कने पहिरन लगाएर बाजागाजा तथा नाचगान गरेका थिए ।

र्यालीमा ‘आदिवासी जनजाति मन्त्रालय गठन गर’, ‘प्रथाजनित कानुनको सम्मान गर’, लगायतका पर्चा तथा पम्प्लेटको प्रदर्शन गरिएको थियो ।

भृकुटीमण्डपबाट सुरु गरिएको र्याली सहिद गेट, आरएनएसी जमल हुँदै नेपाल प्रज्ञाप्रतिष्ठानसम्म पुगी औपचारिक कार्यक्रममा परिणत भएको थियो । बाँकी तस्वीरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी