काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै आगलागी भएको छ । सोमबार बिहान बंगलामुखी मन्दिर नजिकैको एक घरमा आगलागी भएको हो ।
आगलागीको कारण भने अझै खुलेको छैन ।
यद्यपि जात्राको दिन भएकाले भुँइतलामा जेरी, स्वारी पकाउने काम भइरहेको अवस्थामा ग्याँस लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
हाल ३ वटा दमकल, नगरप्रहरी, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास जारी छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्