काठमाडौँ । पछिल्लो समय विद्यार्थी आन्दोलनले हिंसाको रुप लिन थालेपछी बंगलादेशमा बैंकका एटिएमहरु रित्तिन थालेका छन् ।
उश्रृङखल गतिविधि गर्दै आन्दोलनरत विद्यार्थीहरुले बैंकका एटिएममा समेत धावा बोल्न थालेपछी बैंकहरुले बैंकका एटिएम मेसिनहरुमा पैसा राख्नै छोडेका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अहिले बंगलादेशका अधिकांश बैंकका एटिएम मेसिनहरु खाली छन् । बैंकको एटिएममा पैसा राख्दा लुटिने डर बढेपछि एटिएममा पैसा राख्न छोडिएको बंगलादेशका बैंकहरुले जनाएका छन् ।
हाल बंगलादेशमा बैंकहरुले बैंकका शाखा कार्यालयहरुमा पनि सुरक्षा व्यवस्था बढाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्