×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागमती नदीमा र्याफ्टिङ र कायकिङ सलल… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बागमती नदीमा र्याफ्टिङ र कायकिङ सलल… (फोटो-कथा)

Artha Sarokar

२० श्रावण २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा बागमती नदी महोत्सव अन्तर्गत ‘महाजल जात्रा’ सञ्चालन गरिएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कोपुण्डोलको संयुक्त आयोजनामा ‘महाजल जात्रा’ सञ्चालन गरिएको हो ।

‘महाजल जात्रा’मा कोपुण्डोल १ बाट कीर्तिपुरको सुन्दरीघाटसम्म बागमती नदीमा र्याफ्टिङ गरिएको छ । र्याफ्टिङमा थुप्रैजनाले जलयात्राको आनन्द लिएका थिए । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी