Skip to content
LAXMI SUNRISE BANK

कक्षा १२ को नतिजा सार्वजनिक, एक लाख बढी विद्यार्थी फेल

अर्थ सरोकार

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

परिक्षामा सहभागी विद्यार्थीमध्ये ९ हजार ५ सय ९१ जनाको ३.६ जीपीए आएको छ भने एक लाख ८७ हजार २१ विद्यार्थीको ‘एनजी’ अर्थात् फेल भएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK