×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कक्षा १२ को नतिजा सार्वजनिक, एक लाख बढी विद्यार्थी फेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कक्षा १२ को नतिजा सार्वजनिक, एक लाख बढी विद्यार्थी फेल

Artha Sarokar

१८ श्रावण २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।त्यस्तै, ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए ।

देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

परिक्षामा सहभागी विद्यार्थीमध्ये ९ हजार ५ सय ९१ जनाको ३.६ जीपीए आएको छ भने एक लाख ८७ हजार २१ विद्यार्थीको ‘एनजी’ अर्थात् फेल भएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी