×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको निधन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको निधन

Artha Sarokar

२१ श्रावण २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ।  नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर गोपालप्रसाद काफ्लेको निधन भएको छ । राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर काफ्लेको सोमबार बिहान १० बजे निधन भएको हो ।

उनी लामो समयदेखि बिरामी थिए । उनको काठमाडौँस्थित ह्याम्स हस्पिटलमा निधन भएको हो । त्यस्तै, काफ्ले गभर्नरका लागिसमेत सिफारिस भएका थिए ।

काफ्लेको सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार भइरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी