×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थल (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL

यस्तो छ एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनास्थल (फोटो-कथा)

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बुधबार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँदेखि रसुवाका लागि उडेको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा दुर्घटना भएको हो ।

दुर्घटनामा हेलिकप्टरमा सवार एक जना पाइलट र ४ जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।

काठमाडौँदेखि उडेको ३ मिनेटपछि टावरसँग सम्पर्कविहीन भएको हेलिकप्टर दुर्घटना हुँदा टुक्राटुक्रा भएको छ । हेलिकप्टर दुर्घटना हुनेबित्तिकै आगलागी भएको थियो ।

हाल दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको शव काठमाडौँ ल्याइँदैछ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी