काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्तावसहित भदौ ४ गते साधारणसभा बोलाएको छ ।
कम्पनीले प्रिमियम वा अंकित मूल्यमा प्रारम्भक वा सार्वजनिक सेयर निष्कासन गर्ने जनाईएको छ । आइपीओ निष्काशनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।
सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेपछि मात्रै थप प्रक्रिया अघि बढ्नेछ ।
यस्तै, कम्पनीको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने सम्बन्धमा सभामा छलफल हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्