×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनै पूर्णिमाको रौनकः ११ तस्विरमा हेर्नुहोस् पशुपतिमा एकाविहानै जे देखियो… (फोटो-कथा)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जनै पूर्णिमाको रौनकः ११ तस्विरमा हेर्नुहोस् पशुपतिमा एकाविहानै जे देखियो… (फोटो-कथा)

Artha Sarokar

३ भाद्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धनका दिन आज पशुपति मन्दिर क्षेत्रमा बिहानै देखि जनै फेर्ने, डोरो बन्नेहरुको भीड लागेको छ ।

जनैपूर्णिमा पर्वमा विधिपूर्वक स्नान, ऋषि तर्पण, जनै परिवर्तन साथै हातमा डोरो बाँधी मनाइन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यस पर्वको अवसरमा आज राजधानीको पशुपति मन्दिर, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी