काठमाडौँ । नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबीच सम्झौता भएको छ । बैंक र महाशाखाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा मंगलबार प्रहरी प्रधान कार्यालयमा सम्झौतामा भएको हो ।
सो सम्झौता अनुसार नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको विभिन्न सूविधा रहने तलबी खाता खोली बैंक नियमानूसार बिना धितो कर्जा तथा अन्य बैकिङ सूविधा पाउने भएका छन् ।
नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाश कूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्