काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै दुई लाख ६० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका वडा नं. १४ नैकाप बस्ने ४२ वर्षीय सुर्य बहादुर सुनार रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले नैकापबाट पक्राउ गरेको हो ।
सुनारले एक जनालाइ ग्रिस पठाउने भन्दै लामो समयसम्म झुक्यानमा राखेर विदेश नपठाई रकम ठगेर फरार भएको प्रहरीले जनाएको छ । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्