काठमाडौँ । अर्थ सरोकारले आयोजना गरेको निःशुल्क एक दिने सेयर तालिम सम्पन्न भएको छ । सो तालिम साउन २७ गते (शनिबार) काठमाडौँको चावहिलस्थित टेक्सास कलेजमा सम्पन्न भएको हो ।
तालिममा प्रमुख प्रशिक्षक सेयर गुरु सुवासचन्द्र भट्टराई थिए । सेयर गुरु सुवासचन्द्र भट्टराईको जन्मदिनको अवसर पारेर यो सेयर तालिम गरिएको हो । तालिममा एक सय भन्दा बढी सेयर लगानीकर्ताको सहभागिता थियो ।
यता, तालिममा सेयर बजारका ‘बादशाह’ निर्मल प्रधान, अग्रज लगानीकर्ता छोटेलाल रौनियार र अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेलबीच ‘सेयर बजार’ सम्बन्धि अन्तरक्रिया गरिएको थियो । तालिममा सहभागीहरूले सेयर तालिम फलदायी भएको प्रतिक्रिया दिएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्