काठमाडौँ । कैलालीका ट्राफिक प्रहरीको सक्रियता लोभलाग्दो देखिएको छ । खासगरी धनगढी उपमहानगरपालिकास्थित अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलबारीको कमाण्ड प्रहरी हवल्दार शिद्धाराज विष्टले सम्हालेपछि धनगढीमा ट्राफिक प्रहरीको सक्रियता झनै बढेको हो ।
अहिले धनगढीको फूलबारी क्षेत्रमा विष्टसहितको ट्राफिक प्रहरीको टोली बिहानैदेखि ट्राफिक नियम सिकाउन र बुझाउन फिल्डमा खटिन्छ ।
यसबीच पछिल्लो केही दिनदेखि फूलबारीमा ट्राफिक प्रहरीले विद्यार्थीलाई सडक प्रयोग कसरी गर्ने ? बाटो काट्दा के कुरामा ध्यान दिने ? लगायतका विषयमा सिकाउँदै आएका छन् । साथै युवा तथा सवारी चालकलाई समेत सडकमै रोकेर ट्राफिक नियमबारे सिकाउँदै आएको प्रह विष्टले बताएका छन् ।
त्यस्तै, विष्टकै कमाण्डमा ट्राफिक प्रहरीले फूलबारीका विद्यालय तथा भीड हुने ठाउँमा जेब्रा क्रसिङसमेत बनाएका छन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्