×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार १५ रुपैयाँले घट्यो चिचिण्डोको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बुधबार १५ रुपैयाँले घट्यो चिचिण्डोको मूल्य, अन्य तरकारी तथा फलफूलको मुल्यमा सामान्य घटबढ

Artha Sarokar

२३ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज चिचिण्डोको मूल्य घटेको छ। चिचिण्डोको मूल्य १५ रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा १५ रुपैयाँ, सानो गोलभेडा (टनेल) २२ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, स्थानीय काउली १०० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ, भन्टा लाम्चो ४० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ५०, मकै बोडी ६०, घिउ सिमी लोकल ६०, घिउ सिमी राजमा १२०, भटमासकोसा १४० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ४०, लौका ३०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, घिरौला ३०, झिगुनी ५०, फर्सी पाकेको ५५, भिण्डी ५०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ९० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज २००, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, राजा च्याउ २८०, सिताके च्याउ ९५०, कुरिलो ४००, न्युरो ९०, ब्रोकाउली १६०, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी ३००, पार्सले ८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १४०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ९०, खुर्सानी हरियो (बुलेट) ९०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ११०, हरियो लसुन १४०, हरियो धनियाँ ३००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २००, अनार ३८०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर(कालो) ४५०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो २५, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५००, शरीफा २८० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी