काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज अकबरे खुर्सानीको मूल्य घट्दा डल्ले च्याउको मूल्य बढेको छ। अकबरे खुर्सानीको मूल्य ५० रुपैयाँले घटेर प्रतिकेजी न्युनतम ३०० रुपैयाँ र डल्ले च्याउको मूल्य २० रुपैयाँले बढेर ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली ठुलो गोलभेडा ६० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २४ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ६५ रुपैयाँ, भारतीय रातो आलु ५६ रुपैयाँ, रातो आलु (मुडे) ५२ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज १०० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ, बन्दा लोकल ५० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, स्थानीय काउली (ज्यापु) १०० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ, भन्टा डल्लो ५०, तने बोडी ७०, मकै बोडी ६०, घिउ सिमी लोकल ७०, घिउ सिमी राजमा १२०, भटमासकोसा १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला ४०, लौका ४०, लोकल परवर ६० रुपैयाँ, चिचिण्डो ३० रुपैयाँ, घिरौला ३०, झिगुनी ६०, फर्सी पाकेको ५०, भिण्डी ४०, पिंडालू ८०, स्कुस ४० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग १००, पालूगो साग १२० र तोरीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज २००, कन्य च्याउ १७०, डल्ले च्याउ ३००, राजा च्याउ २८०, सिताके च्याउ ९००, कुरिलो ४००, न्युरो ८०, ब्रोकाउली १८०, चुकन्दर ७०, रातो बन्दा ९०, जिरीको साग १५०, सेलेरी ३००, पार्सले ८००, पुदिना ६००, गान्टे मुला ७०, इमली १५०, तामा १००, तोफु १३०, गुन्द्रुक २५०, अदुवा २००, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ६०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (अकबरे) ३५०, खुर्सानी हरियो (माछे) ७०, भेडे खुर्सानी ८०, हरियो लसुन १५०, हरियो धनियाँ २००, चाइनिज सुकेको लसुन २४०, नेपाली सुकेको लसुन २३०, छ्यापी सुकेको १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, फुजी स्याउ ३००, केरा (दर्जन) १४०, कागती २२०, अनार ३८०, आँप (मालदह) १८०, आँप (दसहरी) १८०, अंगुर(कालो) ४५०, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो ७०, हाइब्रिड काक्रो ३०, रुख कटहर ४०, नासपाती (लोकल) ८०, नासपाती (चाइनिज) २८०, लप्सी ७०, किवि ५००, शरीफा २८० र आभोकाडो ५५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्