Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द !

अर्थ सरोकार

काठमाडौं । अविरल बर्षा र पहिरोका कारण काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।
देशभर विभिन्न स्थानमा गएको पहिरोका कारण सबै नाका बन्द गरिएको हो ।
नाका बन्द हुँदा राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK