काठमाडौँ । केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने भएको छ । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई मोबिलिटीले टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने भएको हो ।
भाद्र २९ गते केई सोरुम थापाथली र ३० गते केई सोरुम भाटभटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एक्सथ्री प्रो इभी, इलेक्ट्रिक ह्याचब्याक इक्युटे ०४ र इक्युटे ०२ टेष्ट ड्राइभ गर्न सक्नेछन्।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी उपहारहरू राखिएको छ र सहभागीहरू मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोस्चको मिक्सर ग्राइन्डर पाउने छन् ।
इच्छुकले केईको शोरुमा गई यस योजनामा सहभागी हुन सकिने र यस कार्यक्रमको विस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।
लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्