×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई मर्चेन्ट बैंकिङका सिइओ लेखनाथ पोखरेल सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल एसबीआई मर्चेन्ट बैंकिङका सिइओ लेखनाथ पोखरेल सम्मानित

Artha Sarokar

१३ आश्विन २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल एसबीआई मर्चेन्ट बैंकिङका सिइओ लेखनाथ पोखरेल सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को वार्षिक साधारण सभामा सिइओ पोखरेल सम्मानित भएका हुन् ।

विभिन्न पब्लिक कम्पनीहरूमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) एवम् अध्यक्ष बन्न सफल आफ्ना सदस्यहरुलाई सम्मान गर्दै एक्यानले विभिन्न संस्थाका कार्यकारी प्रमुख तथा अध्यक्षहरुलाई सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष सिए. अरुण राउतले पोखरेललाई सम्मान गरेका हुन् ।

पोखरेलसँगै खल्ती डिजिटल वालेटका सिइओ विनय खड्का, कुमारी बैंकका सिइओ रामचन्द्र खनाल, ज्योति बिकास बैंकका सिइओ कपिल ढकाल, नेपाल दूरसंचार प्राधिकरणका सिइओ भुपेन्द्र भण्डारी लगायतलाई पनि सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा संघले ६५ बर्ष नाघेका आफ्ना जेष्ठ सदस्यहरुलाई पनि सम्मान गरेको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी