काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ११ बस्ने ३७ वर्षीय सन्देश कार्की रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले गौशालाबाट पक्राउ गरेको हो ।
कार्कीले ३ जनालाई ग्रिस पठाईदिने भन्दै ७ लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई भदौ १९ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्