काठमाडौँ । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला दोखा नगरपालिका वडा नं. ०३ मनकामना बस्ने ४४ वर्षीय कमला चुँडाल रहेकी छिन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले भदौ २४ गते टोखा नगरपालिका वडा नं. ०३ मनकामनाबाट पक्राउ गरेको हो ।
चुँडालले एक जनालाई पोल्याण्ड पठाउने भन्दै तीन लाख रुपैयाँ ठगी गरेकी थिइन् । हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्