काठमाडौँ । गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको हो ।
उपत्यका भित्रका खोला एवम् नदीमा पानीको सतह पनि बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्