काठमाडौँ । सिन्धु विकास बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्नेछन् । बैंकका अनुसार आवेदकले व्यवस्थापन, बैंकिङ, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।
साथै, आवेदकको उमेर ४५ वर्ष पुरा गरी ६५ वर्ष ननाघेको हुनुपर्नेछ । बैंकले ३ वर्ष देखि ७ वर्ष काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्