Skip to content
LAXMI SUNRISE BANK

हाइवेभरि पहिरो र बाढीले बिजोग, कतै गाडी नै पुरिए, कतै छेकियो बाटो (तस्विरहरु)

अर्थ सरोकार

काठमाडौँ । अविरल वर्षाले पृथ्बी राजमार्ग अन्तर्गत धादिङको धुनीबेशी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका सडक पूर्ण रूपमा अवरोध भएको छ ।
 सो क्षेत्रमा फसेका यात्रुहरुलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस् :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK