काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले आइतबारदेखि कलंकीस्थित खसी बजारमा खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिकेजी जिउँदो खसीबोकाको मूल्य ६ सय ७० रुपैयाँ मूल्य निर्धारण गरेर प्रतिकेजीमा १० रुपैयाँ छुट दिएर प्रतिकेजी ६ सय ६० रुपैयाँमा बिक्री गरिने जनाएको छ ।
कम्पनीका अनुसार च्याङ्ग्राको मूल्य प्रतिकिलो एक हजार २ सय ३० रुपैयाँ निर्धारण गरेर १० रुपैयाँ छुटसहित एक हजार २ सय २० रुपैयाँमा बिक्री खुला गरिएको छ ।
खाद्यले यसवर्षको दशैँलाई लक्षित गर्दै २ सय ८ वटा खसीबोका र २ सय ८५ वटा च्याङ्ग्रा ल्याइसकेको छ भने अरू ल्याउने क्रम जारी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्