काठमाडौँ । नेपाल राष्ट्र बैंकले रोजगारी खुलाएको छ । बैंकले रक्षक, सिपाही, महिला सिपाही, पिपा, सवारी चालक र खरिद अधिकृतगरी कुल २८ जना कर्मचारीका लागि रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइन मार्फत दिन सकिनेछ ।
त्यस्तै, आवेदकको उमेर ४५ वर्ष भन्दा कम हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तो छ सूचना:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्