काठमाडौँ । दशैँको मुखमा बजारमा नक्कली नोटको बिगबिगी बढेको छ । खासगरी नोटको बढी कारोबार हुने शहर तथा व्यापारिक क्षेत्रहरुमा नक्कली नोटको बिगबिगी बढेको हो ।
यसैबीच प्रहरीले एक हजार दरका ४७ थान नक्कली नोटसहित रौतहटको चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा गढीमाई नगरपालिका-५ बस्ने ३६ वर्षीय रामकिशोर पटेल र ४० वर्षीय सन्तोष उपाध्याय रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ४७ हजार नक्कली नोटसमेत बरामद गरेको छ ।
शंका लागेर बीआर ५५ जे ८२९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई नक्कली नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्