काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले देशभरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
कार्तिक २१ गते (बुधबार) एक सूचना जारी गर्दै कम्पनीले विभिन्न १३ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीको सूचना अनुसार मधेश प्रदेशको जलेश्वर शाखा, महेन्द्रनगर शाखा (धनुषा), बागमती प्रदेशको सिन्धुली, चरिकोट, कोटेश्वर र मैतिदेवी शाखा, गण्डकी प्रदेशको भिमाद शाखा, कर्णाली प्रदेशको श्रीनगर र सुदूरपश्चिम प्रदेशको दिपायल शाखा कार्यालयका लागि ब्रान्च मेनेजर, सब ब्रान्च मेनेजर र हेड अफ ब्रान्च मेनेजर माग गरिएको हो ।
योग्यता पुगेका इच्छुक नागरिकले कार्तिक ३० गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ । यस्तो छ कर्मचारी माग सम्बन्धी कम्पनीको सुचना:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्