काठमाडौँ । धरौटी तिरेर छुट्नेबित्तिकै दुर्गा प्रसाईं फेरी पक्राउ परेका छन् । साइबर अपराधमा पक्राउ परेका प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न अदालतले आदेशपछि छुटेका प्रसाईं फेरी पक्राउ परेका हुन् ।
यसपटक प्रसाईंलाई आपराधिक लाभको कसुरमा सीआईबीले पक्राउ गरेको छ ।
बिहीबार विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर रिहा हुने बित्तिकै प्रसाईंलाई अदालत परिसरबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
सीआईबीका अनुसार प्रसाईंलाई आपराधिक लाभ, संगठित अपराध, सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्