काठमाडौँ । पछिल्लो पाँच महिनामा नेपालको सरकारी ऋण ५८ अर्बले बढेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर महिनासम्ममा नेपालको सरकारी ऋण ५८ अर्ब ३१ करोड रुपैयाँले बढेको हो ।
पाँच महिनामा सरकारी ऋण ५८ अर्बले बढेसँगै अब नेपाल सरकारले मंसिर मसान्तसम्म तिर्न बाँकी सरकारी ऋण २४ खर्ब ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यसअघि गत आर्थिक वर्षको असार मसान्तसम्म भने सरकारले तिर्न बाँकी सरकारी ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्