×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको सेवा अब थापाथलीबाट… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

राष्ट्र बैंकको सेवा अब थापाथलीबाट… (तस्विरहरु)

Artha Sarokar

३ पुष २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकको थापाथलीस्थित नवनिर्मित भव्य भवनदेखी सेवा सुचारु भएको छ ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट प्रवाह हुँदै आएको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग अन्तर्गतको बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभाग अन्तर्गतका सम्पूर्ण सेवाहरु पुष १ गतेदेखि थापाथलीस्थित राष्ट्र बैंकको नयाँ भवनदेखि प्रवाह हुँदै आएको हो । भूकम्पपछि उक्त भवन पुरानै स्वरुप दिएर निर्माण गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी